सुर्य शुभचिन्त्कवीरगञ्ज, २४ माघगिनिज बुक अफ वल्र्ड रेकर्डमा ३ वटा विधामा नाम लेखाउन सफल डाक्टर नारायण प्रसाद आचार्यले नेपाल जस्तो गरीविको रेखामुनी रहेको देशमा जन्मिएर गिनिज बुकमा नाम लेखाउनु चुनौतिको बिषय भएको बताउनुभएको छ । आवाज एफ एम ८८ मेगाहर्जको कार्यक्रम शिक्षा संवादमा कुराकानी गर्दै मोटिभेसनल स्पिकर समेत रहनुभएका डा. आचार्यले गिनिज बुकमा नाम लेखाउँदा […]